दफा १८
महाप्रबन्धक वा कार्यकारी निर्देशक उपर प्रतिबन्ध
: प्राधिकरणको कुनै महाप्रबन्धक वा कार्यकारी निर्देशकले प्राधिकरणसंग हुने कुनै ठेक्कापट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हिस्सेदार हुन सक्नेछैन ।